सर्वोच्च अदालत बार एशोसिएशन

Supreme Court Bar Association

बाल विवाह र प्रजनन स्वास्थ्यमा उमेरको भूमिका: कानूनी र सामाजिक अभ्यास, विषयक छलफल कार्यक्रम

बाल विवाह र प्रजनन स्वास्थ्यमा उमेरको भूमिका: कानूनी र सामाजिक अभ्यास, विषयक छलफल कार्यक्रम

सर्वोच्च अदालत बार एशोसिएशन कानून व्यवसायी महिला समितिले FWLD को सहयोगमा मिति २०८२/ ०१/ १९ गते शुक्रबारका दिन, बाल विवाह र प्रजनन स्वास्थ्यमा उमेरको भूमिका: कानूनी र सामाजिक अभ्यास, विषयक छलफल कार्यक्रमको आयोजना गरि सम्पन्न गरीएकाे थियो । उक्त कार्यक्रममा प्रस्तुतिका लागि अधिवक्ता तथा मानव अधिकारकर्मी श्री सविन श्रेष्ठ एवम्  महिला तथा मानव अधिकारको क्षेत्रमा विगत ३० वर्षदेखि सक्रिय रहनु भएका  डा. अरुणा उप्रेतीले प्रस्तुति राख्नु भएको थियाे ।

कार्यक्रमको प्रतिवेदन हेर्न यहाँ click गर्नुहोस्