अनुभव आदान–प्रदान कार्यक्रम
सर्वोच्च अदालत बार एशोसिएशन र काठमाडौं स्कूल अफ ल बीच अन्तरसमन्वय कायम गर्न काठमाडौं स्कुल अफ ल कलेज, दधिकोट भक्तपुरमा अध्ययनरत बिए.एलएलबी.का विद्यार्थीहरूसँग २०८२ साल जेठ ९ गते, शुक्रबार, काठमाडौं स्कुल अफ लको सभाहलमा अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरियो ।