आ.ब. २०८२/०८३ बजेट विश्लेषणात्मक छलफल कार्यक्रम
विश्लेषणात्मक छलफल कार्यक्रम
आ.ब. २०८२/०८३ को बजेट सम्बन्धमा विश्लेषणात्मक छलफल कार्यक्रम नेपाल बार एशोसिएशन सभाकक्ष, रामशाहपथ, काठमाडौंमा २०८२ जेठ २० गते, मङ्गलबार आयोजना गरिएको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रा. श्री पूर्णमान शाक्य र अधिवक्ता श्री प्रकृत श्रेष्ठले समीक्षात्मक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्रस्तुत कार्यपत्रमा वरिष्ठ अधिवक्ता श्री महेश कुमार थापाले टिप्पणी गर्नु भएको थियो ।