सर्वोच्च अदालत बार एशोसिएशन

Supreme Court Bar Association

५० औं लेक्चर सिरिज कार्यक्रम

५० औं लेक्चर सिरिज कार्यक्रम

५० औं लेक्चर सिरिज कार्यक्रम
सर्वोच्च अदालत बार एशोसिएशनद्वारा मोतीकाजी स्थापित स्मृति प्रवचन शृङ्खला (ीभअतगचभ क्भचष्भक) कार्यक्रम २०८२ जेठ ६ गते, मङ्गलबार नेपाल बार एशोसिएशन सभाकक्ष, रामशाहपथ, काठमाडौं त्यचत बलम भ्अयलयmष्अक विषयमा आयोजना गरिएको थियो । कार्यक्रममा अधिवक्ता सुधिज्ञ पन्तले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता मेघराज पोखरेलको रहेकोे थियो भने कार्यक्रमको सञ्चालन सचिव अधिवक्ता रमण कुमार कर्णले गर्नुभएको थियो ।

 

कार्यक्रममा उपत्यकास्थित उच्च अदालत बार पाटन, विशेष, काठमाडौं, ललितपुर, भक्तपुर काभ्रेपलाञ्चोक जिल्ल्ला अदालत बार एशोसिएशनका पदाधिकारीहरु नायव महान्यायाधिवक्ताहरु, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुको सहभागिता रहेको थियो ।