शुभकामना आदान–प्रदान साथै लेक्चर सिरिज कार्यक्रम
शुभकामना आदान–प्रदान साथै लेक्चर सिरिज कार्यक्रम
नव वर्ष २०८२ सालको उपलक्ष्यमा सर्वोच्च अदालत बार एशोसिएशनद्वारा २०८१ साल चैत्र ३१ गते शुभकामना आदान–प्रदान कार्यक्रमका साथै , यस बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री मेघराज पोखरेलज्यूको अध्यक्षतामा Human rights, changes or uncertainties in international legal order and current challenges विषयक मोतीकाजी स्थापित स्मृति प्रवचन शृङ्खला कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको थियो । कार्यक्रममा अधिवक्ता डा. श्री कटक मल्लले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।