सर्वोच्च अदालत बार एशोसिएशन

Supreme Court Bar Association

अनुभव आदान-प्रदान कार्यक्रम

अनुभव आदान-प्रदान कार्यक्रम

सर्वोच्च अदालत बार एशोसिएशनद्वारा २०८१ साल चैत ५ गते “अनुभव आदान प्रदान” कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा पाकिस्तान लाहोर उच्च अदालत बारका उपाध्यक्ष अधिवक्ता  Rabbiya, Bijwa को प्रस्तुती रहेको थियो । कार्यक्रममा पाकिस्तान र बङ्गलादेशबाट आउनु भएका Haiden Ali Butt Advocate, Lahour High Court (Pakistan) Tahrin Jerin Advocate, District & Session Judges Court Dhaka, Bangladesh  ले “अनुभव आदान प्रदान” गर्नु भएको थियो । सर्वोच्च अदालत बारका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. पूर्णमान शाक्यले नेपालको न्यायिक पद्धतिका विषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रम प्रस्तोतालाई  सर्वोच्च अदालत बार एशोसिएशनको तर्फबाट मायाको चिनो प्रदान गरिएकाे थियो ।