सर्वोच्च अदालत बार एशोसिएशन

Supreme Court Bar Association

महिला अधिकारको दृष्टिकोणबाट नेपाल नागरिकता ऐन (संशोधन विधेयक), २०८१

महिला अधिकारको दृष्टिकोणबाट नेपाल नागरिकता ऐन (संशोधन विधेयक), २०८१

महिला अधिकारको दृष्टिकोणबाट नेपाल नागरिकता ऐन (संशोधन विधेयक), २०८१सर्वोच्च अदालत बार एशोसिएशन कानून व्यवसायी महिला समितिद्वारा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल बार एशोसिएशन सधाकक्ष, रामशाहपथ, काठमाडौंमा मिती २०८१/११/२५ गते  महिला समितिका पदेन अध्यक्ष पुनदेवी महर्जनको अध्यक्षतामा महिला अधिकारको दृष्टिकोणबाट नेपाल नागरिकता ऐन (संशोधन विधेयक), २०८१ विषयक छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा  समितिका सदस्य सगीना शाक्यले स्वागत मन्तव्य राख्नु भएकाे थियो भने वरिष्ठ अधिवक्ता सुनिता रेग्मी पाेखरेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रमाथि वरिष्ठ अधिवक्ता डा.सुषमा बास्कोटा र अधिवक्ता शन्तिदेवी खनालले टिप्पणी गर्नु भएकाे थियो ।

कार्यक्रमको प्रतिवेदन हेर्न यहाँ click गर्नुहोस्