नामः हरिलाल राना
भनाइः मेरो मुद्दा अभियान ४ बाट ५ मा गयो । पालो नै आएन । पहिलो पेशी सूचीमा ७÷८ नम्बरमा आएको थियो । अहिले त झन् १५/१६ नम्बरमा परेको छ । टाढाबाट आएको, पालो नआएर दुःख पाइयो । मुद्दाको सुनुवाई निश्चित भइदिए सजिलो हुन्थ्यो । त्यसै तारेख धाइरहन पर्दैनथ्यो होला ।
नामः हरिलाल राना
ठेगानाः गुर्वाकोट न.पा. वडा नं. ७, सुर्खेत
मोबाइल नं. ९८६८९०४०५९
मुद्दाः रिसवत (घुष)