नामः भिमराज यादव ठेगानाः राजविराज ९, सप्तरी
भनाइः सबै न्यायाधीश इजलासमा हुनुप¥यो । मुद्दाको चाप धेरै भएर न्यायको सुनिश्चितता भएन । न्यायको लागि आएको हो । अदालतले दिने साधारण तारेख, पेशी तारेखको समय धेरै लामो भयो । काठमाडौँ आएर बस्न खान गाह्रो भयो । समयमा सुनुवाई हुने सुनिश्चितता हुनुप¥यो ।
नामः भिमराज यादव
ठेगानाः राजविराज ९, सप्तरी
मोबाइल नं. ९८५२८२०१३९
मुद्दाः भष्ट्राचार, मेयर निलम्बित