सार्वजनिक सरोकारका मुद्दामा हकदैयाको मापदण्ड ः कसलाई अधिकार, कसलाई निषेध
सर्वोच्च अदालत बार एशोसिएशनद्वारा २०८१ फागुन ९ गते, शुक्रवार, यस बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री मेघराज पोखरेलज्यूको अध्यक्षतामा कर कानून व्यवसायी आचारसंहिता र अड्डा अदालतमा कानून व्यवसायीको मर्यादा र व्यवहार विषयक मोतीकाजी स्थापित स्मृति प्रवचन शृङ्खला कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको थियो । कार्यक्रमको सञ्चालन यस बारका सचिव अधिवक्ता श्री रमण कुमार कर्णले गर्नु भएको थियो भने कार्यक्रममा अधिवक्ता श्री हार्दिक सुवेदीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । साथै वरिष्ठ अधिवक्त डा। दिनमणि पोखरेलज्यूले विषयवस्तुमाथि प्रकाश पर्नु भएको थियो ।
कार्यक्रममा प्रस्तुत कार्यपत्र