सर्वोच्च अदालत बार एशोसिएशन

Supreme Court Bar Association

छलफल तथा अनुभव आदान–प्रदान कार्यक्रम

छलफल तथा अनुभव आदान–प्रदान कार्यक्रम

सर्वोच्च अदालत बार एशोसिएशन र नेपाल कानून व्यवसायी परिषद्, लयर्स एकेडेमी समितिको संयुक्त आयोजनामा २ सय जना यस बारका सदस्य वरिष्ठ अधिवक्ताज्यूहरूलाई अनुभव आदान–प्रदान Experience Sharing कार्यक्रम २०८१ साल माघ १२ गते ललितपुरमा आयोजना गरिएको थियो । त्यसमा निम्न विषयहरुमा छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा विषय विज्ञहरुबाट देहाय बमोजिमको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

१  फौजदारी न्याय प्रशासनमा सुधारका क्षेत्रहरू
प्रस्तोता :  श्री उदयराज सापकोटा, सचिव, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय

२ देवानी दायित्वमा फौजदारीकरण
प्रस्तोता : वरिष्ठ अधिवक्ता डा।नारायण प्रसाद घिमिरे

३AML/CFT  र निजी अन्तर्राष्ट्रिय कानून
प्रस्तोता :  वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारी

४ तीन तहका सरकारका शक्ति वाडफाँड बीचमा संवैधानिक विवाद र रीट क्षेत्राधिकार
प्रस्तोता :  वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवाली

५ सार्वजनिक खरिद सम्बन्धी विवाद र न्यायपालिकाको दृष्टिकोण
प्रस्तोता :  वरिष्ठ अधिवक्ता श्री सरद कोइराला