शैक्षिक योग्यता
एस.एल.सी. (२०२७) : नेपाल सरकार, परीक्षा नियन्त्रण कार्यालय ।
आई.ए. (२०२९) : त्रिभुवन विश्वविद्यालय, नेपाल ।
स्नातक (मानविकी, २०३२) : त्रिभुवन विश्वविद्यालय, नेपाल ।
स्नातकोत्तर (नेपाली, २०३५) : त्रिभुवन विश्वविद्यालय, नेपाल ।
कानुनमा स्नातक (२०४१) : त्रिभुवन विश्वविद्यालय, नेपाल ।
विद्यावारिधि (२०७३) : नेपाल संस्कृत विश्वविद्यालयबाट ‘कानुनी नेपाली वाक्यमा तत्सम र आगन्तुक शब्दको प्रयोग’ शीर्षकमा विद्यावारिधि ।
अधिवक्ता प्रमाणपत्र प्राप्त मिति : २०४३। ५। २०
प्रमाणपत्र नं. : १५९२
सदस्यता : सर्वोच्च अदालत बार एसोसिएसन
आबद्धता : पब्लिक लिगल सर्भिस एसोसिएट्स, अनाम नगर
सेवा अनुभव : ३८ वर्षभन्दा बढी समय त्रि. वि. सेवामा संलग्न ।
सहायक प्राध्यापक : नेपाल ल क्याम्पस (मिति २०३६ असोज २८ देखि –२०४३ असार १७ सम्म), काठमाडौँ ।
उप–प्राध्यापक : नेपाल ल क्याम्पस (मिति २०४३ असार १८ देखि २०५९ मंसीर ३० सम्म) ।
उप–प्राध्यापक : पाटन संयुक्त क्याम्पस (मिति २०५९ पुस १ गतेदेखि २०६३।१।११ सम्म) ।
सह–प्राध्यापक : पाटन संयुक्त क्याम्पस (मिति २०६३।१।१२ गते देखि २०७५ मंसिर ११ सम्म ।
सम्पादन अनुभव
कार्यकारी सम्पादक, नेपाल कानुन परिचर्चा (वि.सं. २०३९–२०४१), प्रकाशकः त्रि.वि., कानुन अध्ययन संस्थान, काठमाडौँ ।
पुस्तक
१. नेपाली व्याकरण र रचना भाग– १, (सह लेखन), काठमाडौं : रत्न पुस्तक भण्डार, २०५० ।
२. नेपाली व्याकरण र रचना भाग– २, (सह लेखन), काठमाडौं : रत्न पुस्तक भण्डार, २०५० ।
३. नेपाली व्याकरण र रचना भाग– ३, (सह लेखन), काठमाडौं : रत्न पुस्तक भण्डार, २०५० ।
४. नेपाली व्याकरण र रचना भाग– ४, (सह लेखन), काठमाडौं : रत्न पुस्तक भण्डार, २०५० ।
५. नेपाली व्याकरण र रचना भाग– ५, (सह लेखन), काठमाडौं : रत्न पुस्तक भण्डार, २०५० ।
६. नेपाली व्याकरण र रचना भाग– ६, (सह लेखन), काठमाडौं : रत्न पुस्तक भण्डार, २०६४ ।
७. नेपाली व्याकरण र रचना भाग– ७, (सह लेखन), काठमाडौं : रत्न पुस्तक भण्डार, २०६४ ।
८. नेपाली व्याकरण र रचना भाग– ८, (सह लेखन), काठमाडौं : रत्न पुस्तक भण्डार, २०६४ ।
९. नेपाली व्याकरण, (सह लेखन), काठमाडौं : रत्न पुस्तक भण्डार, २०६० ।
१०.रचनाका सम्पादकीयहरूको अध्ययन, काठमाडौं : देवकी थापा, २०६८ ।
११. अनिवार्य कानुनी नेपाली भाषा र साहित्य, काठमाडौं, उन्नयन प्रकाशन, २०६९ ।
लेख्र / रचना
१. नेपाली भाषा : सामान्य र प्रयोजनपरक भेद, आकुञ्चन, काठमाडौँः घण्टाघर साहित्य सङ्गम, वर्ष ३, अङ्क ३, २०६७ ।
२. कानुनी नेपाली भाषामा शब्दगत विशेषता (त्रैमासिक), उन्नयन, काठमाडौं : उन्नयन प्रकाशन, साउन– भदौ–असोज, अङ्क ८०, २०६८ ।
३. कानुनी नेपाली भाषाका पदावलीको प्रयोगमा तत्सम र आगन्तुक शब्दको प्रभाव, उन्नयन (त्रैमासिक), अङ्क ८३, वैशाख–जेठ–असार, २०६८ ।
४. फिरादपत्रीय कानुनी नेपाली भाषा, संज्ञान, ललितपुर : त्रि.वि., पाटन संयुक्त क्याम्पस, नेपाली शिक्षण समिति, वर्ष १, अङ्क १, २०६९ ।
५. कानुनी नेपाली भाषामा प्रयुक्त क्रियामुक्त पदावली एक अध्ययन, उन्नयन (त्रैमासिक), अङ्क ८४, साउन–भदौ–असोज, २०६९ ।
६. फैसलामा प्रयुक्त कानुनी नेपाली भाषा, गरिमा (मासिक), ललितपुर : साझा प्रकाशन, वर्ष ३१, अङ्क ५, पूर्णाङ्क ३६५, वैशाख : २०७० ।
७. कानुनी नेपाली भाषाको काल विभाजन, समकालीन साहित्य (त्रैमासिक), काठमाडौँ : नेपाल प्रज्ञा– प्रतिष्ठान, पूर्णाङ्क ७९, फागुन–वैशाख : २०७३ ।
८. नेपाली भाषामा कानुनी अभिप्रायका उखान, डाँफेचरी (अनुसन्धानमूलक लोक साँस्कृतिक संस्कृतिप्रधान ऋतु पत्रिका), काठमाडौँ : जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठान, २०७५
भ्र्रमण
भारत, बङ्गलादेश, क्यानडा, स्विजरल्यान्ड ।