Nani Babu Dahal

image description

Personal Details

Name:Nani Babu Dahal

Date Of Birth:1966-06-19

Gender:Male

Father Name:Chooda Mani Upadhyay

Mother Name:Tika Kumari Dahal

Designation : Advocate

Licence No : 10020

Area of Specialization : <p><strong>Civil Law and Criminal Law</strong></p>

Contact Details

Permanent Address:

Temporary Address:Suryabinayak municipality -03 Balkot

Mobile No:9841308152

Resident No:

Email:adv.dahalnb@gmail.com

Professional Details

Law Firm Name: Vatsa Law Concern

Law Firm Address: Babar Mahal Kathmandu

Law Firm Phone: 9841308152

Law Firm Redg.No.: 742

Website:

Other Details

शिक्षा       
: स्नातकः कानून (बी.एल.) उत्तीर्ण, स्नातकोत्तर  (राजनीति शास्त्र अध्ययन)
(१) एस.एल.सी. :  (पूर्णाङ्क ९००) द्वितीय श्रेणी, २०३९
विषयहरु:  अग्रेजी, नेपाली, गणित, विज्ञान, कृषि तथा वागवानी इतिहास, भूगोल, अर्थशास्त्र, स्वास्थ्य र पञ्चायत ।
(२) प्रवीणता प्रमाणपत्र :  कानून (पूर्णाङ्क ११००) तृतीय श्रेणी २०४६, कानून विषयहरु : कानून (विधिशास्त्र, देवानी, फौजदारी) इतिहास, नेपाल परिचय, नेपाली, अंग्रेजी, अर्थशास्त्र, राजनीति शास्त्र तथा पञ्चायत कानून ।
(३) स्नातक:  कानून: (पूर्णाङ्क १९००) तृतीय श्रेणी, २०६०
विषयहरु:  कानून (विधिशास्त्र, देवानी, वाणिज्य प्रशासकीय, फौजदारी, संवैधानिक, अन्तर्राष्ट्रिय कानून, विश्वका मुख्य कानून प्रणाली ) इतिहास,  नेपाली, अंग्रेजी
(४) स्नातकोत्तर:  राजनीति शास्त्र, २०६३
कानून व्यवसाय पेशागत कार्यरत क्षेत्र :      कानून व्यवसाय, वकालत, अदालत अभ्यास                                
अधिवक्ताको प्रमाणपत्र जारी मिति :  वि.सं.२०६१/०२/२५ (07th June 2004 A.D.)
 कानून व्यवसाय सम्बद्ध अनुभव– वकालत (अभिवक्ता, प्र.सं. ३२४२, २०४८ सालदेखि २०६१ सालसम्म १४ वर्ष), (अधिवक्ता, प्र.सं. १००२०, २०६१: देखि हालसम्म १६ वर्ष) ।
वकालत तथा कानून व्यवसाय  गरेका क्षेत्रहरु:   जिल्ला अदालतहरु
 १. श्री रामेछाप जिल्ला अदालत, मन्थली
२. श्री दोलखा जिल्ला अदालत, चरिकोट
३. श्री सिन्धुपाल्चोक जिल्ला अदालत, चौतारा
 ४. श्री मकवानपुर जिल्ला अदालत, हेटौंडा
 ५. श्री नुवाकोट जिल्ला अदालत, विदुर
 ६. श्री काभ्रेपलाञ्चोक जिल्ला अदालत, धुलिखेल
 ७. श्री भक्तपुर जिल्ला अदालत, भक्तपुर
  ८. श्री ललितपुर जिल्ला अदालत, पाटन लगनखेल
पुनरावेदन तहका न्यायिक निकाय :
 १. श्री उच्च अदालत पाटन, ललितपुर
  २. श्री विशेष अदालत, काठमाडौं
  ३. श्री राजस्व न्यायाधिकरण, काठमाडौं
   ४. श्री ऋण असुली न्यायाधिकरण, काठमाडाै‍ं
 ५. श्री वैदेशिक रोजगार, न्यायाधिकरण, काठमाडौं
विधागत अनुभव
देवानी, फौजदारी र संवैधानिक क्षेत्र (सार्वजनिक सरोकार समेत) 
भाषागत ज्ञान :    नेपाली, अंग्रेजी, संस्कृत, हिन्दी । जातीय भाषा– मगर    भाषा ।
नागरिकता : नेपाली ।
नागरिकता प्रमाणपत्र नं. : २११०१५।१३३,जारी मिति २०४०/२/२६,जिल्ला रामेछाप ।
राहदानी नं. :    ११४७९२२७
रक्तसमूह :  B+
पेशागत संगठक संस्था :  नेपाल बार एशोसिएशन
आबद्ध बार : सर्वोच्च अदालत बार एशोसिएशन
नियमक निकाय : नेपाल कानून व्यवसायी परिषद्
कानून व्यवसायी ल फर्म :  वत्स ल कन्सर्न
परिषद् आबद्धता प्रमाणपत्र दर्ता नं. : ७४२, जारी मिति २०७०/०७/११
कर स्थायी लेखा नं. (PAN)     : ६०१८–३४४८२ मिति २०७०/११/९
कर कार्यालय :  पुतलीसडक
बैंक खाता नं. -A / C NO_ :
१. ०५–०००००–२६६८०–५२४ बैंक अफ काठमाण्डौं केन्द्रीय कार्यालय कमलादी
२. ११३०१०००३१७८३०१० रा.बा. बैंक, सिंहदरवार शाखा
सम्पत्ति विवरण:   पिताजीबाट अंशवापत प्राप्त अचल सम्पत्ति मा.पो.का. रामेछापमा दर्ता स्रेस्ता अभिलेख रहेको । 
रुचि : वकालत, बहस पैरवी, अदालत अभ्यास, शिक्षण, प्रशिक्षण,          लेखन तथा सम्पादन ।
परिदृश्य एवं परिकल्पना: विधि, प्रक्रिया, पद्धति तथा प्रणालीद्वारा सुव्यवस्थित कानून व्यवसाय, न्याय, समृद्ध राज्य व्यवस्था र अनुशासित कर्मशील जनता ।
कानून व्यवसाय अतिरिक्त क्षेत्रगत अनुभव र पृष्ठभूमि
(१) शिक्षण पेशा:
 २०४० देखि २०४७ सम्म प्रा.वि., नि.मा.वि. तहको पूर्णकालीन शिक्षक भै काम गरेको । सो पछि २०५१–२०५३ सम्म पटक–पटक आंशिक रूपमा सरकारी एवं नीजि विद्यालयमा अनौपचारिक रूपमा शिक्षण सेवामा कार्यरत रही मा.वि. स्तरसम्म अध्यापन गरेको ।
शिक्षक : श्री कालिकादेवी प्रा.वि. सैपु रामेछाप– २०४१
 शिक्षक :  प्रधानाध्यापक, श्री भृङ्गेश्वर नि.मा.वि. बिजुलीकोट रामेछाप (२०४१–२०४४)
शिक्षक : श्री अन्नपूर्ण मा.वि. असन कमलाछी, काठमाडौं (२०४५)
 शिक्षक:  श्री रत्नराज्य मा.वि. बानेश्वर, काठमाडौ (२०५१)ं
 विषयगत दख्खल एवं शिक्षण अनुभवः:  नेपाली, अंग्रेजी, संस्कृत भाषा शिक्षण ।
(२) पत्रकारिता :
२०४८ देखि २०५४ सम्म विभिन्न साप्ताहिक तथा मासिक पत्रिका (विश्वभूमि (दैनिक), प्रकाश (साप्ताहिक), नव आवाज (साप्ताहिक), छानविन (साप्ताहिक), छलफल (साप्ताहिक), गोरखा सैनिक आवाज लगायत) को सम्पादन तथा स्तम्भकार दैनिक गोरखापत्र विचार लेख प्रकाशन । अन्य कानून, मानव अधिकार सम्बद्ध संघ–संस्थाको बुलेटिन (मानव अधिकार संरक्षण मञ्च बुलेटिन, नेपाल कानून व्यवसायी परिषद् बुलेटिन) तथा व्यवसायिक पत्रिका -Professional Journal)  (कानून द्वैमासिक, भर्डिक्ट त्रैमासिक, सर्वोच्च बार जर्नल सर्वोच्च बार महिला कानून बुलेटिन आदि) को  सम्पादक ।
(३) सामाजिक अभियन्ता :
१.अनेरास्ववियू (विद्यार्थी संगठन)– २०३६ देखि २०३९, २०४४ देखि २०४७ सम्म ।
२. नेपाल राष्ट्रिय शिक्षक संगठन २०४० देखि २०४७  सम्म
३. मानव अधिकार संगठन, एमनेष्टी इन्टर नेशनल, मानव अधिकार संरक्षण मञ्च र ग्रिनसो नेपाल लगायत गैरसरकारी सामाजिक संस्थामा आबद्व ।
(४) कानून व्यवसायी सम्बद्ध नेतृत्वदायी भूमिका : 
 १.   सदस्य, प्रकाशन समिति नेपाल कानून व्यवसायी   परिषद् ।
२. नेपाल बार सम्वद्ध विभिन्न विषयगत समिति सदस्यमा आबद्ध ।
३. पार्षद, नेपाल बार एशोसिएशन ।
४. कार्यकारी सदस्य, सर्वोच्च बार एशोसिएशन (२०७०–२०७२ सम्म)
५. सर्वोच्च वार एशोसिएशन सम्बद्ध विषयगत समिति फैसला अध्ययन समिति, प्रकाशन समिति लगायतको नेतृत्वदायी भूमिका निर्वाह ।
(५) अतिरिक्त अनुभव :–
  १. संयोजक– नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछाप (२०४४) ।
२. पार्षद– नेपाल पत्रकार महासंघ (२०५३) ।
 ३. कार्यकारी सदस्य– नेपाल पत्रकार महासंघ, काठमाडौ (२०५२) ।
४.संस्थापक सदस्य– नेपाल पत्रकार महासंघ रामेछाप  इकाई ।
 ५.संस्थापक सदस्य– तीनलाल प्रतिष्ठान रामेछाप ।
६.कार्यकारी सदस्य– मानव अधिकार संरक्षण मञ्च काठमाडौ ।
(६) प्रशिक्षक :
देवानी संहिता, फौजदारी संहिता, वहसकला, मस्यौदा कला, कानूनी नेपाली भाषा तथा व्याकरण, कानूनी साहित्य सम्पादन कला । 
कानून व्यवसायी अधारभूत तालिमः ने.वा.ए.(२०७५, २०७६)
 कानून व्यवसायी आधारभूत तालिमः ने.का.व्यवसायी परिषद् (२०७६)
(७) तालिम तथा अनुभव
व्यावसायिक तालिमः     अपराध संहिता तथा देवानी संहिता सम्बन्धी व्यावसायिक प्रशिक्षणः राष्ट्रिय न्यायिक प्रतिष्ठान । (२०७५/०२/२१/२३)
मनोविज्ञान कलाः नेपाल बार एशोसिएशन
बहस कलाः नेपाल बार एशोसिएशन
वकालत का. व्यवसायी अभ्यासः
१. वरिष्ठ अधिवक्ता अग्नि खरेल, एडभान्स ल एशोसियट काठमाडौं ।
२. वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, समन कानूनी सेवा
मस्यौदा कलाः    नेपाल बार एशोसिएशन ।
पत्रकारिता तालिम प्रदायक संस्थाः
१.द एशिया फाउन्डेशन ।
 २.नेपाल प्रेस इन्स्टिच्युट ।
३. नेपाल पत्रकार महासंघ ।
४. उत्तर कोरिया राजदूतावास ।
मेलमिलाप कलाः नेपाल बार एशोसिएशन
मानव अधिकार अभियन्ताः    
१.इन्हुरेड इन्टरनेशनल
२. एमनेष्टि इन्टरनेशनल
३.मानव अधिकार संरक्षण मञ्च
४. नेपाल बार एशोसियशन लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाद्वारा विभिन्न समय अवधिमा आयोजित गोष्ठी, सेमिनार कार्यक्रममा सहभागिता ।
विविधः ७७ वर्षीय ज्येष्ठ नागरिक मीन बहादुर शेरचनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणबाट गिनिज बुक वल्र्ड रेकर्ड– २००९ मा नाम दर्ज गराउने अभियान अन्तर्गत ‘‘७७ वर्षीय ज्येष्ठ नागरिक सगरमाथा आरोहण अभियान– २००८ ( SECEE Nepal  2008 ) को कार्य समिति सदस्य भई कार्यक्रम प्रायोजक सदस्यको भूमिकाबाट विश्व कीर्तिमानमा सहयोग  पुरयाएको ।
कानून व्यवसाय सम्बद्ध थप अनुभवः   अधिवक्ता, ऋण असुली न्यायाधिकरण सम्बद्ध उजुरी निवेदन मस्यौदाकार– नेपाल बैंक लि.– २०६३
संलग्नः योग्यता अनुभव विवरण सम्बद्ध व्यावसायिक प्रमाणपत्र, कदर पत्र (२०७५, स.अ. बार) तथा सम्मानपत्र, बहस कार्य सम्पादित फैसलाको विवरण सहित फैसला प्रतिलिपि अभिलेखहरु  ।